१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


हिन्दु नारीहरु तीजको रमाइलोमा व्यस्त

काठमाडौं, भदौ १५ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजले नेपाली घर आगन छपक्कै छोपेको छ । दर खाने, नाच्ने, गाउने गरी हिन्दु नारीहरु तीजको रमाइलोमा व्यस्त छन् । हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाऊँ भनि निराहार व्रत बसेर शिवजी प्रशन्न भइ फल प्राप्त गरेको दिनको स्मरणमा हिन्दु नारीहरुले हरितालिका तीज मनाउने…