काठमाडौं । दशैँका लागि काठमाडौंबाट बाहिरिनेको संख्या बढेको छ । गएको २४ घण्टामा नागढुंगा, भक्तपुर, मुड्खु र फर्पिङ नाका हुँदै १ लाख १२ हजार ६ सय ८१ जना यात्रु काठमाडौबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । २४ घण्टामा ६२ हजार ७ सय १३ जना काठमाडौं भित्रिएका छन् । सबैभन्दा धेरै नागढुंगा नाकाबाट ३८ हजार १…