काठमाडौं, असोज १४ । अपराधसम्बन्धी कर्तूतको दण्ड व्यवस्थाका लागि गएको वर्षदेखि नेपालमा मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएको छ । यसअघि मुलुकी ऐनमा नै फौजदारी र देवानी दुबै प्रकृतिको मुद्दाको दण्ड व्यवस्था गरिएको थियो । २०७५ साल भदौ १ गतेदेखि भने मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता अलग अलग कार्यान्वयनमा आएको छ र…