३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


टिएमजे क्षेत्रमा रहेको लामपोखरीमा पानीको सतह घट्न थाल्यो

तेह्रथुम । पूर्वको चर्चित पर्यटकीय स्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा रहेको लामपोखरीमा वर्षेनी पानीको सतह घट्दै गएको छ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका र संखुवासभाको मादी नगरपालिकाको सीमास्थित यस क्षेत्रकै लामो (लाम) पोखरीमा पानी सुक्दै गएको हो । पानीका मुहान सूक्न थालेपछि पोखरीको अस्तित्व नै संकटमा पर्न थालेको स्थानीयबासी बताउँछन् । पोखरीकै छेऊबाट सडक निर्माण…