Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


काठमाडौंमा निषेधाज्ञाको व्यापक उलंघन, पसलहरुमा अत्याधिक भीड

काठमाडौं । कोभिडको जोखिम कम गर्न काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ । मानिसमा भौतिक दूरी कायम गरी जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएको हो । तर दैनिक उपभोग्य वस्तुका पसलमा सर्र्वसाधारण दूरी कायम गर्नेमा उति सचेत भएको देखिएन । कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएपछि नियन्त्रणको प्रयास स्वरुप काठमाडौँ उपत्यकाका तीन जिल्लामा एक हप्ताका लागि…