काठमाडौं, भदौ ५ । सरकारले भदौं १६ अर्थात् १ सेप्टेम्बरबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्ने निर्णय गरेको छ । सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार दैनिक ५ सय यात्रु नकट्ने गरी संस्कृति मन्त्रालयले उडान तालिका बनाउनेछ । यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा…