दैलेख, भदौ ४ । तीजको चहलपहल बाढन थालेपछि दैलेखमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले बिहीबार दिउँसो २ बजेदेखि भदौ ७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । पछिल्लो समय दैलेखको बजारमा तीजको किनमेल गर्न मानिसहरुको चहलपहल बढेको थियो । औषधि पसल, खानेपानी, सरसफाइ जस्ता ब्यबसाय र त्यसमा प्रयोग…