Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


महासंघको म्याद ६ महिना थप

काठमाडौं, भदौ ३ । नेपाल पत्रकार महासंघले केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरेको छ । महासंघले बुधबार जुम वेविनार माध्यमबाट राष्ट्रिय भेला गर्दै केन्द्रीय कार्यसमिति, प्रदेश र जिल्ला तथा प्रतिष्ठान एसोसिएट शाखाहरुको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो । यस्तै महासंघले सदस्यता नवीकरण र नयाँ सदस्यता प्राप्तिको म्याद वि.स. २०७७…