सुरेन्द्र भण्डारी (इमेज) झापा, भदौ २ । सुरक्षाकर्मी आफैंसमेत कोरोना संक्रमित हुन थालेपछि झापाका सुरक्षाकर्मीहरुले सुरक्षाको नयाँ रणनीति बनाउने भएका छन् । भारतसँगको खुला सिमाना र भारतबाट आउने नागरिकको व्यवस्थापनमा खटिनु पर्दा उनीहरुसमेत संक्रमणको सिकार बन्दै गएका हुन् । कोरोना संक्रमण समुदायमा फैलिसकेको अवस्थामा अग्रभागमा खटिँदै आएका सुरक्षाकर्मीमा समेत जोखिम बढ्दै गएको छ । भारतसँगको…