प्युठानमा जंगली च्याउ खादा दुईको मृत्यु « Imagekhabar – Online News Portal of Nepal


प्युठानमा जंगली च्याउ खादा दुईको मृत्यु


0
Shares

प्यूठान । बिषालु च्याउ खादा एकैघरका २ जनाको मृत्यु भएको छ । जंगलबाट ल्याएको च्याउ खादा नौबहिनी गाउँपालिका– ६ ढाडखोलाका सुरेश घर्ति र १३ बर्षिय सुगम घर्तिको मृत्यु भएको हो ।

च्याउ खाँदा अन्य ३ जना बिरामी परेका छन् । उनीहरुको प्यूठान अस्पताल प्यूठानमा उपचार भइरहेको जनाइएको छ ।