नवलपरासी, भदौ ६ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले भदौ १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । कोरोना संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञाको समय थपिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो । यसअघि, साउन ३१ देखि भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार, सामूहिक जमघट गर्न र…