Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध


0
Shares

काठमाडौं । सडक माथिबाट पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका ३ नम्वर पुल नजिक पहिरो खसेको हो ।

पूर्ण रुपमा अवरुद्ध सडक संचालनमा ल्याउन पहिरो हटाउने तयारी गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Skip This