Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


नवलपरासीमा प्रहरीले अनिवार्य रुपमा घरेलु औषधि सेवन गर्नुपर्ने

नवलपरासी, भदौ १४ । नवलपरासीमा कार्यरत प्रहरीलाई अनिवार्य रुपमा घरेलु औषधि सेवन गर्ने नियम बनाइएको छ । जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिदैं गएपछि सबै प्रहरीलाई दैनिक ३ पटक अनिवार्य रुपमा घरेलु औषधि सेवन गर्न लगाइएको हो । चौबिसै घण्टा फिल्डमा खटिनु परेको र प्रहरीमा कोरोनाको जोखिम बढेकाले त्यसबाट केही हदसम्म भएपनि सुरक्षित रहन घरेलु…