Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


क्वारेन्टाइनबाट गोठमा राखेपछि !

दैलेख । भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ । गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएका चार जनामा शनिबार आरडिटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई गोठमा सारिएको हो । आरडिटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टाइनबाट अलग गरेर सावधानी अपनाउन र अन्यलाई नसरोस् भनेर तत्कालका लागि…