Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


`होम डेलिभरि` अत्यावश्यक सेवा होइन: प्रहरी

काठमाडौं । कोरोनाको जोखिम बढ्दै गएकाले अत्यावश्यकबाहेक सेवा सञ्चालन नगर्न प्रहरीले आग्रह गरेको छ । खाद्यान्न तथा तयारी खाद्यान्न घर–घरमा पुर्‍याउने डेलिभरी सेवा बढेको भन्दै प्रहरीले अत्यावश्यकबाहेकका सेवा सञ्चालन गर्न रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौले सार्वजनिक गरेको निषेधाज्ञाको आदेशअनुसार खाद्य सामग्री घर घरमा ढुवानी गर्ने अत्यावश्यक सेवामा नपरेको भन्दै प्रहरीले त्यसमा रोक…