Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


दैलेखमा थप दुईदिन निषेधाज्ञा

दैलेख, भदौ १० । दैलेखमामा जारी निषेधाज्ञा दुई दिन थप भएको छ । यही भदौ १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । यसअधि यही भदौ ७ गतेदेखि आज राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सहज परिस्थिति नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय थप…