Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


लमजुङमा निषेधाज्ञा

लमजुङ, भदौ १० । लमजुङमा कोरोना संक्रमण बढ्दै गएपछि बेँसीशहर नगरपालिकामा निषेधाज्ञा लागू गरेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार दिउँसो ३ बजेदेखि लागू हुने गरी यही भदौ १७ गते साँझ ६ बजेसम्मको लागि नगरपालिकाको वडा नं. २, ३, ७ र ८ का बजार क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्लामा बुधबार मात्र…