तनहुँ, भदौ ९ । तनहुँको बन्दीपुर गाउँपालिकाले बाढी पहिरोले क्षति पुगेको परिवारलाई राहत वितरण गरेको छ । अविरल बर्षाका कारण आएको पहिरोले गत महिना गाउँपालिकाका विभिन्न वडामा क्षति पुर्याएको थियो । क्षति पुगेका घरका परिवारलाई आज गाउँपालिकाले राहत वितरण गरेको हो । गाउँपालिकाले क्षति भएका घरको तथ्याङक संकलन गरि पूर्ण र आंशिक क्षति भएकालाई राहत…