Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


पहिरोका कारण विस्थापितको सडकमा बास: कोही मकै पोलेर र कोही साहुबाट उधारो मागेर छाक टार्दै

-विराज रोस्यारा/ईमेज कैलाली । तीन साताअघि घर पुरिने गरी गएको पहिरोका कारण कैलालीको चुरे गाउँपालिका–५ पट्रेनी तथा गुँडी गाउँका करिब ४० घर परिवार बिस्थापित भएका छन् । खानीडाँडा बजार नजिक राजमार्ग छेउमा उनीहरु त्रिपाल हालेर बसेका छन् । घरसँगै धेरैको खेत बगाएपछि उनीहरुको बिचल्ली भएको छ । चुरे गाउँपालिका–५ मा पहिरोले गर्दा ४० घर बिस्थापित…