Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


न्यूयोर्कमा नेपाली लुटिए (भिडियो)

दिवाकार बागचन्द । न्यूयोर्क, जेठ २१ । अमेरिकामा एकजना अश्वेत व्यक्तिको हत्यापछि भड्किएको हिंसाको सिकार नेपालीहरु पनि भएका छन् । अमेरिकाका विभिन्न राज्यमा बस्ने नेपालीहरुका पसलहरु लुटिएका छन् भने व्यापारिक प्रतिष्ठानहरु तोडफोड गरिएका छन् । जसबाट नेपालीहरुले लाखौं डलरको क्षति व्यहोर्नुपरेको छ । विस्तृत भिडियोमा हेर्नुहोस्