ललितपुर । विश्व शान्तिको कामना गर्दै ललितपुर स्थिति मच्छिन्द्रनाथको मन्दिरमा दिप प्रज्वलन गरिएको छ । न्यकू जात्रा मतया व्यवस्था केन्द्रीय समितिले सहकालका देव मच्छिन्द्रनाथको मन्दिरमा १ सय ८ दिप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेको हो । समितिका अध्यक्ष आशारत्न शाक्यले विश्वभर फैलिँदै गएको कोरोना महामारी निवारणको कामना गर्दै प्राथना र विश्व शान्तिको कामनासहित दिप…