Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


अर्घाखाँचीका क्वारेन्टाइनमा बसेकालाई निःशुल्क योग प्रशिक्षण

अर्घाखाँची । क्वारेन्टाइनमा बसेकालाई निःशुल्क योग प्रशिक्षण दिन सुरु गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश न. ५ बुटवलको निर्देशन अनुसार आयुर्वेदिक चिकित्सक पद्धतिद्वारा अर्घाखाँचीको विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकालाई निःशुल्क योग प्रशिक्षण दिन थालिएको हो । जसअन्तर्गत पहिलो चरणमा शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिका क्षेत्रको क्वारेन्टाइनमा बसेका नागरिकलाई प्रशिक्षण दिइएको छ । जिल्लामा हाल ४…