सिरहा । सिरहामा सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् । सिरहा चौहर्वा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज १ त ४३२९ नंको ट्याक्टरमा गएराति अनटेष्ट नंको…