Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

चितवन, भदौ २२ । पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आक्रमणबाट सोमबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० बर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको शव सोमबार दिउँसो भेटिएको हो । उनी घरबाट घाँस काट्न बिहान आठ बजे…