Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


रेडपाण्डा संरक्षण गर्न इलाममा प्रजनन केन्द्र स्थापना, पर्यटक आकर्षणमा जोड

प्रकाश नेपाल, इमेजइलाम । विश्वमा लोप हुँदै गएको वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्न इलामको सन्दकपुरमा प्रजनन् केन्द्र स्थापना निर्माण शुरु गरीएको छ । पर्यटकको आकर्षणको रुपमा रहेको रेडपाण्डाको संख्या वृद्धि गर्न प्रजनन् केन्द्र बनाउन थालिएको हो । इलाममा लोपउन्मुख अवस्थामा रहेको वन्यजन्तु रेडपाण्डाको प्रजनन् केन्द्र बनाउन थालिएको छ । रेडपाण्डा पाइने इलामको सन्दकपुर गाउँपालिका १ स्थित…