लिस्बन(जिएनएनएन) । पोर्चुगलको राजधानी लिस्बोनबाट जुन १७ तारिख देखि हराइरहेका १९ बर्षीय सिद्धान्त गुरुङ मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी गराएको छ । प्राप्त जानकारी अनुसार सोही दिन राति करिब २२ः३० बजे लिस्बनको ओरियन्त नजिक तेगस नदीबाट प्रहरीले उनको उद्दार गरेको थियो । प्रहरीले उनलाई पानीबाट बाहिर निकाल्दासम्म सिद्दान्तको मृत्यु भईसकेको प्रहरीले जनाएको छ । प्रहरीले…