Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


डा. केसीको जीवनरक्षाको लागि सार्थक वार्ता गर्न माग

काठमाडौं, असोज १६ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अनशनरत् डा. गोविन्द केसीको जीवनरक्षाको लागि सार्थक वार्ता गर्न सरकारसँग माग गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर व्यक्तिको जीवनरक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै डा. केसीको जीवनरक्षाका लागि तत्काल सार्थक पहलकदमी लिन सरकारसमक्ष माग गर्नुभएको हो ।…