Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


पौडी खेल्दा दुई युवाको मृत्यु

विराटनगर, असार १९ । मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा दुई युवाको शुक्रबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार वडा नं ३ ब्रहमदेव मुखियाको पोखरीमा सोही स्थानका १८ वर्षीय दिनेश राजवंशी र रिक्की राजवंशीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । दिनेशलाई उपचारका…