Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


कोरोना संक्रमणबाट विदेशमा थप १३ जना नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ अनि ओमान र कुवेतामा १/१ जना नेपालीको निधन भएको हो । समितिका अनुसार हिजो साँझसम्म विदेशमा मात्र १४ देशमा १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले…