Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


विपन्नलाई निशुल्क विरुवा वितरण

प्युठान । डिभिजन वन कार्यालय प्यूठानले गरिवीको रेखा मुनि रहेका उपभोक्ताका लागिे विभिन्न फलफूल र विरुवाका बेर्ना वितरण गरेको छ । जिल्लामा रहेका कबुलियती वनका उपभोक्ता र निजी क्षेत्रमा व्यवसायिक काम गर्न चाहनेहरुका लागि वन कार्यालयले बेर्ना वितरण गरेको हो । गरिबीको रेखामुनी रहेका उपभोक्ताको आयश्रोत वृद्धि गर्न भन्दै डिभिजन वन कार्यालय प्यूठानले निःशुल्क विरुवा…