सोह्रखुट्टेमा ग्यास सिलिन्डर पट्केर आगलागी हुँदा ३ जना घाइते • Image Khabar Image Khabar


सोह्रखुट्टेमा ग्यास सिलिन्डर पट्केर आगलागी हुँदा ३ जना घाइते


Imagekhabar
२९ आश्विन २०७७, बिहीबार १४:३१

सोह्रखुट्टेमा ग्यास सिलिन्डर पट्केर आगलागी हुँदा ३ जना घाइते

काठमाडौं, असोज २९ । काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर लिक भएर आगलागी भएको छ ।

आगलागीमा परी ३ जना सामान्य घाइते भएको महानगरीय प्रहरी वृत्त लैनचौरले जानकारी दिएको छ ।

घाइतेहरुको खुट्टामा पोलेको र उनीहरुको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्