Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


भारतीयले लगानी गरेको मेडिकल कलेजले भाडा तिरेन

चितवन । भारतीयले लगानी गरेको कलेज अफ मेडिकल साइन्सेसले जग्गा भाडाबापतको भरतपुर अस्पताललाई तिर्नुपर्ने दुई करोड ५८ लाख १४ हजार ४२५ तिर्न आलटाल गरेको छ । सो कलेजले भरतपुर अस्पतालको नौ बिघा जग्गा प्रतिबिघा वार्षिक एक लाख मात्र तिर्ने गरी शुरुमा भाडामा लिएको छ । भरतपुर अस्पतालका लेखा प्रमुख भृगुराज खनालका अनुसार महालेखा परीक्षकको कार्यालयले…