Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना

बैतडी, असार १७ । बैतडीको पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै बिओपीमा रुपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक…