नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (ईमेज)काठमाडौं, असार १५ । काठमाडौं उपत्यका कृषिका लागि उर्वर भूमि मानिन्छ । परापूर्वकालदेखि काठमाडौं उपत्यकामा भइरहेको खेतीले अझै निरन्तरता पाएको छ । लिच्छवी कालमा माछा पालन ललितपुरको दक्षिण भेगमा हुने गरेको इतिहासविद्हरु बताउँछन् । यो मनोरम दृष्य टौदहको हो । यसरी नै विगतमा उपत्यकाका विभिन्न नदी, खोला र पोखरीमा विभिन्न…