Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


नागरिकता विधेयक विरुद्ध जसपाको जनकपुरमा विरोध

जनकपुर, असार १६ । नागरिकता विधेयकको विरुद्ध जनता समाजवादी पार्टी ले जनकपुरमा विरोध प्रदर्शन गरेको छ । विधेयकले विभेदकारी व्यवस्था गरेको भन्दै विरोध प्रदशन गरेको हो । प्रदर्शनमा सहभागीहरुले नागरिकता विधेयक खारिज गर, विधेयकमा छोरा र छोरीबीच विभेद अन्त्य गर लगाउनुकासाथै सरकारको विरुद्ध नारा लगाएका छन् । विरगञ्जमा पनि विधयेको विरोध गरीएको छ ।