चितवन, मंसिर २७ । चितवनका कुनैपनि सञ्चारगृहमा श्रमजीवी ऐन कार्यान्वयन नभएको पाइएको छ । नेपाल पत्रकार महासंघ चितवनले शनिबार सम्पन्न गरेको साधारणसभामा सो कुराको जानकारी दिइएको हो । त्यस्तै, महासंघले स्थापना गरेको पत्रकार कल्याणकारी कोषलाई एक करोड रुपैयाँसम्म पुर्याइने भएको छ । साधारणसभामा अध्यक्ष राधेश्याम खतिवडाले कल्याणकारी कोषमा हालसम्म १० लाख रुपैयाँ संकलन भएको र…