पोखरा, मंसिर २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले तीनै तहका सरकार र नागरिक समाज मिलेर भ्रष्टाचारको अन्त्य गर्नु पर्ने बताउनु भएको छ । आयोगको पोखरामा नवनिर्मित कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले अख्तियार संघ, प्रदेश, स्थानीय तह र नागरिक समाजसँग भ्रष्टाचार नियन्त्रणमा सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । सम्बन्धित…