Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


हाम्रो टिम नेपालले रोजगारी दिने

काठमाडौं, मंसिर ३० । काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले काम नपाउनेहरुलाई कृषि फार्ममा रोजगारी दिने भएको छ । हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले गाँस, बास र कपास नहुने व्यक्तिहरुलाई कृषि फार्ममा रोजगारी दिने योजनाअनुसार काम भइरहेको बताउनुभयो । अहिले काठमाडौं उपत्यकामा कोठा लिएर बस्ने तर काम नपाउनेहरुलाई रासन–पानीको व्यवस्था गरिदिएको…