काठमाडौं, पुष २ । आन्दोलनरत उखु किसानले काठमाडौंमा हलो र जुवासहित प्रदर्शन गरेका छन् । पाँच दिनदेखि कठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका उखु किसानहरुले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका हुन् । सर्लाहीबाट आएका कृषकले चिनी उद्योगलाई बेचेको उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका हुन् । किसानले किसानको परम्परागत कृषि उपकरण हलो, जुवासहित…