Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


सिन्धुपाल्चोक पहिरोः २२ जनाको शव फेला, १७ अझै वेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको छ । पहिरोमा ३९ जना बेपत्ता भएकामध्ये हिजोसम्म १९ जना र आज थपतीन जना गरी २२ जनाको शव फेला परेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी माधव काफ्लेले जानकारी दिनुभयो । आज २२ वर्षीय छविलाल दोङ्गं, ६ वर्षीय सुमन दोङ्ग र १०…