कञ्चनपुर । कञ्चनपुरका युवाहरुले आफ्नो उर्जाशील समय जंगली जनावर र छाडा चौपायाहरुको स्याहारमा समर्पित गरेका छन् । सडक दुर्घटना तथा अमानवीय व्यवहारका कारण जंगली पशुपंछी तथा छाडा चौपायाहरुको मृत्यु हुन थालेपछि यहाँका युवाहरुले अभियान नै सञ्चालन गरेर घाइते जनावरको उपचार र स्याहारमा जुटेका हुन् । भीमदत्त नगरपालिका– ७ हल्दुखालका मदन चन्द महेन्द्रनगरको बजार पुगेर सहरको…