काठमाडौं, साउन ३० । क्याम्ब्रिज विश्वविद्यालयले ‘ए’ लेभल कोर्षमा पठाएको नतिजा फरक परेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । कलेजले पठाएकोभन्दा कम अंक प्रदान गरेको भन्दै शुक्रबार काठमाडौंस्थित ब्रिटिस काउन्सिलअगाडि विद्यार्थीले प्रदर्शन गरेका हुन् । कोभिड–१९ का कारण परीक्षा लिन सम्भव नभएपछि विश्वविद्यालयले शिक्षकले गरेको मूल्यांकनको आधारमा ‘ग्रेड’वृद्धि गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुुसार…