Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


शिक्षक हत्याको घटनासँगैं देशभर सुरक्षा सतर्कता बढाउन प्रहरीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानून विपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको हो । प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले यसअघिदेखि नै लागू हुँदै आएको सुरक्षा योजनालाई अझै कडाइका साथ पालना गर्न निर्देशन दिएको बताउनुभयो…