वीरगन्ज, साउन २६ । वीरगन्जमा अस्पतालहरुलाई बिरामीको उपचार अस्वीकार नगर्न अन्तरिम आदेश जारी गरिएको छ । उच्च अदालत अस्थायी इजलास वीरगन्जले स्वास्थ्य संस्थाहरुमा उपचार गराउन गएका बिरामी तथा कार्यरत् चिकित्सकसमेतका स्वास्थ्यकर्मीको स्वास्थ्य सतर्कता अपनाएर उपचार सेवा दिन/दिलाउन कुनैपनि बहानामा इन्कार नगर्नू/नगराउनू भनी वीरगन्जका सम्पूर्ण सरकारी तथा निजी अस्पतालहरुको नाममा अन्तरिम आदेश जारी गरेको हो ।…