मनकामना मन्दिर २८ गतेदेखि खुला « Image Khabar


मनकामना मन्दिर २८ गतेदेखि खुला


Imagekhabar
२४ मंसिर २०७७, बुधबार १८:५२

काठमाडौं, मंसिर २४ । ८ महिनापछि गोरखाको मनकामना मन्दिर मंसिर २८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरि भक्तजनका लागि पूजाआजा गर्न मन्दिर खुला गरिने भएको हो ।

मनकामना क्षेत्र विकास समितिको आयोजनामा सराकारवालाहरुसँग छलफल गरि मन्दिर र केवलकार खुलाउने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्