Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


देशका ३५ जिल्लामा पूर्ण र १२ जिल्लामा आंशिक निषेधाज्ञा लागू

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियनत्रणका लागि देशका ४७ जिल्लामा निषेधाज्ञा लगाइएको छ । संक्रमणको अवस्था हेरेर ३५ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ भने १२ जिल्लामा निश्चित ठाउँ तोकेर निषेधाज्ञा घोषणा गरिएको छ । गृह मन्त्रालयका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गरेका हुन् । स्थानीय…