काठमाडौं । चिनी मिलबाट उखुको बक्यौता भुक्तानीको माग गर्दै आएका उखु किसानहरूले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका उनीहरूले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन् । चिनी मिल उद्योगीहरुले सबै किसानको भुक्तानी नदिएसम्म आन्दोलन जारी राख्ने उखु किसानहरूले बताएका छन् । चिनी…