काठमाडौं, भदौ ५ । सर्वोच्च अदालतले स्वास्थ्य सामग्री खरिदका लागि स्वास्थ्य सेवा विभागले ओबीसीआई प्राइभेट लिमिटेड ओम्नीसँग गरेको सम्झौतालाई पुनः निरन्तरता दिने अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । ओम्नीले स्वास्थ्य सेवा विभागले आफूसँग गरेको सम्झौतालाई पुनः निरन्तरता दिनुपर्ने र कालोसूचीबाट हटाउन माग गर्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिन अस्वीकार…