Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


मौलिक हकसम्बन्धी ११ वटा नियमावलीको मस्यौदा कार्यान्वयनका लागि कानूनमन्त्रीबाट सहमति

काठमाडौं, भदौं ४ । कानूमन्त्री डा. शिवमाया तुम्बाहाङफेले मौलिक हकसम्बन्धी ११ वटा नियमावलीको मस्यौदा कार्यान्वयनका लागि सहमति दिएको बताउनुभएको छ । आफू मन्त्री नियुक्त भएको ६ महिनाको कार्यप्रगति विवरण प्रस्तुत गर्दै उहाँले अपराध पीडित संरक्षण नियमावली, २०७६ को मस्यौदा महान्यायाधिवक्ता समक्ष प्रतिक्रियाको लागि पठाइएको बताउनुभयो । उहाँले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५…