Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागूः लकडाउन भन्दा कडा नियम

काठमाडौं । काठमाडौँ उपत्यकामा आज(विहीबार) देखि निषेधाज्ञा लागू भएको छ । मध्यरात देखि लागू भएको निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यक बाहेकका गतिविधिमा खुबै कडाई गर्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मर्निङ वा इभिनिङ वाक जान्छु भन्ने निस्कनेलाइ पनि संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने चेतवानी दिनुभएको छ । उक्त…